चैत्र २५, बुटवल । बुटवल–१२ तामनगरस्थित चारपाला सामुदायिक वन उपभोक्ता समूहले लुम्बिनी वाणिज्य क्याम्पसलाई ३० विगाहा जग्गा दिने भएको छ ।
शुक्रबार लुम्बिनी वाणिज्य क्याम्पसमा भएको एक कार्यक्रमका बिच प्रस्ताबित लुम्बिनी मानित विश्वविद्यालयका लागि क्याम्पसलाई जग्गा प्रदान गर्ने सहमती भएको हो । दश बुदे सह......
चैत्र १४ बुटवल । विश्वविद्यालय अनुदान आयोगबाट दोश्रोपटक क्यू.ए.ए. प्राप्त लुम्बिनी वाणिज्य क्याम्पसको अवलोकनको लागि सुकुना बहुमुखी क्याम्पसको टोली बुटवल आइपुगेको छ।
मोरङ जिल्लामा रहेको सुकुना बहुमुखी क्याम्पसको क्याम्पस व्यवस्थापन समिति, प्राध्यापक तथा कर्मचारी सहितको १८ जनाको टोलि सोमबार बुटवल आइ......
चैत्र ५ बुटवल । विश्वविद्यालय अनुदान आयोगबाट दोश्रोपटक क्यू.ए.ए. प्राप्त लुम्बिनी वाणिज्य क्याम्पसमा इन्ट्रयाक्टिभ केस राइटिङ एण्ड एनालाइसिस विषयक एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
लुम्बिनी वाणिज्य क्याम्पस व्यवस्थापन विभागको संयोजनमा आयोजना भएको कार्यशाला गोष्ठी क्याम्पस संचालक समितका अध्यक......
मोहन पौडेल – फाल्गुण २७ । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा स्वागत तथा सम्मान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
विविएम पाचौ, छैठौं तथा सातौ समुह लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा विविएम अप्लाइड प्रथम समुहका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा भर्खरै स्नातक तह सक्काएका विविएम चौथो समुहका विद......
कार्तिक ८ बुटवल, लुम्बिनी वाणिज्य क्याम्पसमा स्वायत्त कार्यक्रम अन्तर्गत संचालित एमविएस फाइनान्स तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु ८ दिने फिल्ड अनुसन्धानका लागि सोमबार मार्दी हिमालतर्फ प्रस्थान गरेका छन ।
विद्यार्थीहरुको नियमित परियोजनात्मक कार्य अन्तर्गत उपप्राध्यापकद्वय इन्द्र चापागाईं र न......
शैक्षिक संस्था उद्योगी/व्यवसायी संवाद : उत्कृष्टताको खोजीवल विषयक अन्तरक्रिया कार्यक्रम बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा सम्पन्न भएको छ ।
लुम्बिनी वाणिज्य क्याम्पसको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सम्पन्न सो कार्यक्रममा यस क्षेत्रका २० भन्दा बढी उद्योगी व्यवसायी तथा प्राज्ञिक व्यक......
बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा अनुसन्धानमुलक इन्टरनेसनल वेबिनार शुक्रबार सम्पन्न भएको छ । प्रत्येक २/२ वर्षमा अन्र्तराष्ट्रिय सेमिनार आयोजना गर्ने क्याम्पसको रणनीतिअनुरुप लुम्बिनी बाणिज्य क्याम्पस अनुसन्धान तथा विकास विभागको आयोजना,विश्वविद्यालय अनुदान आयोग नेपाल, त्रिभुवन विश्वविद्यालय व्यवस्थ......
बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा स्वागत कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
विविए तेश्रो सेमेष्टरका विद्यार्थीहरुको आयोजनामा विविए प्रथम सेमेष्टरमा अध्ययनरत नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि एवं क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतीलाल पाण्डेले विद्यार्थीहरुक......
बुटवल, असार २६ / क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को एघारौं सभा सम्पन्न भएको छ। क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को एघारौं क्याम्पससभाले आगामी तिनवर्षको लागि नयां संचालक समिति निर्वाचित गरेको छ । सनिवार निर्वाचित संचालक समितीको अध्यक्षमा पुनः मोतिलाल पाण्डे सर्वसम्मत् निर्वाचित भएका हुन। त्यस......
बुटवल, असार २६ / लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको संचालक समितिमा सर्वसम्मत् रुपमा नयां नेतृत्व चयन भएको छ । सनिवार सम्पन्न क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को एघारौं क्याम्पससभाले आगामी तिनवर्षको लागि नयां संचालक समिति निर्वाचित गरेको छ । सनिवार निर्वाचित संचालक समितीको अध्यक्षमा पुनः मोतिलाल पा......