• Apply Now
विश्व बैंकको आयोजनामा लुम्बिनी वाणिज्य क्याम्पसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न शिक्षाको गुणस्तर सुधारका लागि स्मार्ट लिडरसीप फर सस्टनेवल एकाडेमिया कार्यशाला तेस्रो पटक क्यूएए प्राप्त गरेको अवसरमा बाणिज्य क्याम्पस द्वारा प्रभातफेरी लुम्बिनी वाणिज्य क्याम्पसले पायो तेस्रो पटक क्यूएए मान्यता
शिक्षाको गुणस्तर सुधारका लागि स्मार्ट लिडरसीप फर सस्टनेवल एकाडेमिया कार्यशाला

बुटवल,असार २८ ।

 

लुम्बिनी बाणिज्य क्याम्पसले यसक्षेत्रको शैक्षिक सुधारका लागि बुटवलमा कार्यशाला गरेको छ । समय सापेक्ष शैक्षिक गुणस्तर र प्रतिप्रधात्मक ,शिक्षण सिकाइलाइ समेत प्रभावकारि बनाउन तिन जिल्लाका सामुदायिक विद्यालयका नेतृत्वकर्तालाइ कार्यशाला प्रदान गरिएको हो । स्मार्ट लिडरसीप फर सस्टनेवल एकाडेमिया कार्यशालामा काठमाडौं विश्वविद्यालयका प्राडा धनपति सुवेदीले सहजीकरण गर्नुभयो ।

उहाले शिक्षकको नेतृत्व क्षमता पहिचान र कार्यान्वयनका लागि जागरूक र अनुसन्धानात्मक हुनुपर्ने बताउनुभयो । सो अवसरमा क्याम्पसका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ,क्याम्पस प्रमुख प्रा डा ताराप्रसाद उपाध्याय,स्रोत ब्याक्ति तथा उपप्राध्यापक मुकुन्द ज्ञवाली लगायतले बोलेका थिए ।

कार्यशालामा रूपन्देही,पाल्पा र कपिलबस्तुका सामुदायिक बिद्यालयका प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापक गरि ३५ जना सहभागि थिए ।

WhatsApp